उद्देश्यः
नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरूको हालको स्थिति विवरण संकलन गर्न र अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको तथ्यांक संकलन गर्न।
लक्ष्यः
संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न नेपाल सरकारलाई सहयोग र दबाब पुर्याउने।

Show More