Patro (पात्रो) icon

Patro (पात्रो)

Gargacharya
Free
5,000+ downloads

About Patro (पात्रो)

पात्रो (Paatro)सँग सम्बन्धित सम्पूर्ण पूजाका साइत र मुहूर्तहरू, वैकल्पिक मुहूर्त, बारबेला एवं होरा, जुठोसूतक सम्बन्धि निर्णयहरू, थर एवं गोत्रको सम्पूर्ण जानकारी केवल हाम्रो पात्रो (Hamro Patro) मा उपलब्ध रहेको छ ।
सूर्य सिद्धान्तमा अाधारित यस पात्रोको उपयोग सम्पूर्ण नेपाली एवं सनातनधर्मीहरूको लागि अत्यन्तै उपयोगी रहेको छ । नेपाली पात्रोका (Nepali Patro) सम्पूर्ण विवेषताहरू हाम्रो यस पात्रोमा उपलब्ध रहेको छ ।

पात्रोको विशेषताहरू:
* वैकल्पिक साइत एवं मुहूर्तहरूको व्यवस्था (Extra Saits and Muhurtas)
* प्रत्येक दिनको बारबेला एवं होरा (Daily Barbela and Hora)
* नेपाली चाडपर्वहरू (Nepali Festivals)
* थर गोत्र सम्बन्धि सम्पूर्ण जानकारी (Thar Gorta Detail)
* जुठोसूतक सम्बन्धि व्यवहारिक जानकारी (Jutho Sutak Detail)
* दैनिक, साप्ताहिक, मासिक एवं वार्षिक राशिफल (Daily, Weekly, Monthly and Yearly Horoscope)

Patro (पात्रो) Screenshots