नेपाल ट्रेड युनियन महासंघ, निरंकुश पञ्चायती शासन कालमा २०४६ साउन ५ (जुलाई २०, १९८९) मा भूमिगत रूपमा स्थापना भएको हो । यो महासंघ ट्रेड युनियन ऐन–२०४९ जारी भएपछि मान्यताप्राप्त नेपालको पहिलो ट्रेड युनियन महासंघ पनि हो । यसलाई छोटकरीमा जिफन्ट भन्ने गरिएको छ ।
General Federation of Nepalese Trade Unions (GEFONT) was established on 20th July 1989. As there was no union right in Nepal; GEFONT was launched underground.
General Federation of Nepalese Trade Unions (GEFONT) was established on 20th July 1989. As there was no union right in Nepal; GEFONT was launched underground.
Show More