समाजमा सबैभन्दा कम प्रतिव्यक्ति आय, कृषिमा मात्र आश्रित भएको, समाजमा देखिएका गरिबि, रोग ,अशिक्षा ,अन्धविश्वाश ,वालविवाह जस्ता कुरिति, आन्तरिक द्धन्द जस्ता दर्जनौ समस्याहरुको अलावा बेरोजगारी जस्तो डरलाग्दो समस्या बढ्दै गइरहेको छ ।
निषाद समाजमा रहेका परम्परागत किसीमको आर्थीक तथा समाजिक बिकासका पुर्वाधारहरुले समाजिक जन जिवनमा खासै प्रभाव नपरेकाले, अहिलेको नयाँ युगमा विकासको लागी नयाँ परिवर्तन को खाँचो छ ।
तसर्थ हाम्रो समाजमा विद्यमान ती सबै प्रकारका विकृती ,विसंगती ,तथा द्धन्दको उचित ब्यवस्थापनको निमीत्त आर्थिक बिकासको साथै हाम्रो समाजमा रहेका परम्परागत ज्ञान र सिपलाई आधुनिकिकरण गरि बिभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, कृषि, लैगिंक समानता, रोजगारी ,सीप बिकास जस्ता महत्वपुर्ण अभियान लाई केन्द्रित गर्दै सामाजिक, एवं आर्थिक रुपले पिछडिएका निषाद समाजका लागि सिप तथा दक्षता अभिबृद्धिका कार्यक्रम गाउँ गाउँ स्तरसम्म पुर्त्याई बेरोजगारी हटाई आर्थिक रुपले सम्पन्न समाजको निर्माण गर्न सकिओस् ।
यही अभिप्रायले समाजमा देखिएका समाजिक, आर्थिक तथा शैक्षिक कमिलाई हटाउने उदेश्यले स्थानिय बुद्धिजिवि, यूवा, महिला, तथा ब्यवसायी समाज समेतको सहमति छलफलबाट एक सामाजिक संघ गठन गर्ने निर्णय गरे अनुरुप “उज्ज्वल निषाद बिकास संघ ” को बिधान तयार गरिएको छ ।

Show More