यो मोबाइल एप नेपालका सामुदायिक बीउ बैंकहरु तथा कृषि जैविक विविधता संरक्षणमा रुची राख्ने कृषक, कृषक समूहहरुका बिचमा बीउ तथा बीउसँग सम्बन्धित सुचना तथा जाकारी आदान प्रदान गर्न सहजहोस् स्थानीय बीउको दिगो संरक्षण तथा उपयोग कार्यमा टेवा पुगोस भन्ने हेतुले जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्डले), पोखराको सहजिकरणमा सामुदायिक बीउ बैंक संघ नेपालका लागि जिंक होल्डिब प्रा.लि. ले तयार गरेको हो । यस कार्यमा वायोभर्सीटी इन्टरनेशनल र न्यु फिल्ड फाउण्डेशनको सहयोग रहेको छ ।
यो मोबाइल एपमा राखिएका जानकारी तथा त्यससँग सम्बन्धित बीउ साटासाट गर्नुपरेमा बीउ तथा जानकारी लिने तथा दिने व्यक्ति तथा समूह वा संस्थाले नेपाल सरकारको प्रचलित कानुनको पालना गर्नु पर्ने छ । सो को पालना नगरेको पाईएमा बीउ तथा जानकारी लिने तथा दिने व्यक्ति तथा समूह वा संस्था स्वयम्जिम्मेवार हुनेछन्।

Show More