Provides information on where to visit, where to stay, what to eat, and what can be done in Karnali Pradesh.
वर्षाको पानीलाई उचित तरिकाबाट भण्डारण गरी प्रयोग गर्ने विधिलाई आकाशे पानी संकलन भनिन्छ । आकाशेपानी संकलन गर्ने कार्यक्रममा सहयोग पुर्याओस् भन्ने ध्येयले यो "आकाशेपानी " एप्लिकेशन बनाइएको हो । यो एप्लिकेसनबाट घरका लागि आकाशे पानी संकलन गर्न आवश्यक ट्याङ्कीको क्षमता निर्धारण गर्न सकिन्छ । अहिलेको ल