eSewa
इसेवा नेपालकै पहिलो मोबाइल खाता हो । इसेवामा खाता खोली आफ्नै मोबाइलबाट नि:शुल्क आफ्नो मोबाइल रिचार्ज, घरको बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट आदिको बिल भुक्तानी गरि मासिक रु ५०० देखि रु २००० सम्म बचत गर्नुहोस् । इसेवा कसरी प्रयोग गर्ने ? रजिष्ट्रेशन इसेवाको App Download गरि Register गर्नुहोस् ।