भक्ती भेला - Bhakti Bhela
भक्ति भेलामा, बाइबलका पदहरू समावेश गर्ने पाठ र अडियोको सहयोगमा, तपाईंको सानो समूहले येशूलाई सत्य रुपमा पछ्याउदै जीवनको लागि साँचो, सरल र फेरि नयाँ भएर जिउने मार्गहरू अनुभव गर्न सघाउनेछ । वास्तवमा, जब तपाईं एकअर्काको ख्याल गर्नुहुन्छ, परमेश्वरका सिद्धान्तहरू र अभ्यासहरू पत्ता लगाउनुहुन्छ, तपाईंले पत्