Rastriya Swatantra Party
हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा उत्रिएका छौं । जनताको प्रत्यक्ष सहभागितामूलक लोकतान्त्रिक प्रणालीका आधारमा विधिको शासन कायम गरेर कर