GEFONT
नेपाल ट्रेड युनियन महासंघ, निरंकुश पञ्चायती शासन कालमा २०४६ साउन ५ (जुलाई २०, १९८९) मा भूमिगत रूपमा स्थापना भएको हो । यो महासंघ ट्रेड युनियन ऐन–२०४९ जारी भएपछि मान्यताप्राप्त नेपालको पहिलो ट्रेड युनियन महासंघ पनि हो । यसलाई छोटकरीमा जिफन्ट भन्ने गरिएको छ । General Federation of Nepalese Trade Union